रास्वपाले बोलायो संसदीय दलको बैठक, भिजिट भिसा प्रकरणबारे छलफल हुने
मेरोन्यूज
२०८२ असार १३ गते १२:३०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।
रास्वपाले शनिबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको संसदीय दलको कार्यालय बस्ने गरी संसदीय दलको बैठक बोलाएको हाे ।
बैठकमा भिजिट भिसा प्रकरण र पछिल्ला विकसित घटनाबारे छलफल हुने पार्टीका एक नेताले जानकारी दिए ।
१३ जेठदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले संसदमा विरोध जनाउँदै आएको छ ।
सम्बन्धित
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया