२९ अंकले बढ्यो सेयर बजार
मेरोन्यूज
२०८२ असार १७ गते १६:१६

काठमाडौं । साताकाे तेस्राेदिन सेयर बजार २९ अंकले बढेको छ । मंगलबार नेप्से २८.९१ अंकले बढ्दा बजार मापक २,६६०.३९ विन्दुमा कायम छ ।
बजार बढ्दा २१७ कम्पनीको सेयर मूल्य बढेकाे छ भने ३१ कम्पनीको सेयर मूल्य घटेको छ ।
साताको तेस्रो कारोबारको दिन सात अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । एक करोड ५७ लाख ६४ हजार कित्ता सेयर ७० हजार पटकमा खरिदबिक्री भएको थियो ।
सम्बन्धित
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया