मोहन वैद्य निवासमा प्रचण्ड, लिए स्वास्थ्यबारे जानकारी
मेरोन्यूज
२०८२ साउन ४ गते १३:५५

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले वैद्य ‘किरण’ निवासमा पुगेर स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लागेको बताउँदै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरे।
उनले लेखेका छन्,‘आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया