प्रहरीका ११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
मेरोन्यूज
२०८२ साउन ५ गते १४:२५

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूबाट ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवाका सिफारिस अहुनेहरुमा डीएसपीहरू अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का रहेका छन् ।

सम्बन्धित
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया