नेप्सेमा उछाल, ८० अंकले बढ्दा कारोबार कति ?
मेरोन्यूज
२०८२ साउन ६ गते १५:५१

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा उक्लिएको छ।
आज २० अर्ब ८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये २३६ को सेयर मूल्य बढेको छ भने १४ को घटेको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया