थाइल्यान्ड र कम्बोडियाबीच तनाव, कम्तीमा १२ जनाको मृत्यु
मेरोन्यूज
२०८२ साउन ८ गते १६:३८

काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।
थाइल्यान्डका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै झडपमा एकजना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
जानकारी अनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणको मृत्यु भएको छ । यस्तै सीसाकेत प्रान्तमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका छन्। साथै उबोन रत्चथानी प्रान्तमा एक जना सर्वसाधारणको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया