३ हजार विन्दू नाघेको नेप्से घटेर बन्द

काठमाडौं । साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजार घटेर बन्द भएको छ ।
आइतबार बजार खुलेको केही समयमै नेप्से परिसूचक ३ हजारको बिन्दुमा पुगेको थियो । तर, बजार २३.९३ अंकले घट्दै २९५८.७१ बिन्दुमा बन्द भएको छ । ख
यसअघि गत वर्षको साउन ३१ गते बजार ३०००.१ बिन्दुसम्म पुगेको थियो ।
आज २६ अर्ब ५७ करोड ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गएको बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
जसमा ६३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १८६ कम्पनीको सेयरमूल्य घटेकोछ ।
समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको सेयरमूल्य १० प्रतिशतले बढको छ । आज शिवम् सिमेन्टको एक अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । यो कारोबारमा आएका कम्पनीहरूमध्ये सर्वाधिक मूल्यको सेयर खरिदबिक्री हो ।
कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकीको सेयरमूल्य घटेको छ ।
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया