पुजन काफ्लेको तीज गित ‘छड्के तिल्हरी’ सार्वजनिक (भिडियाेसहित)
काठमाडौं । पुजन काफ्लेले नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।
तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत र स्वर पुजनकै रहेकाे छ भने संगीत संयोजन आदेश गुर्मछानको छ ।
गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ प्रस्तुत गरिएकाे छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।
केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।
सम्बन्धित













Trumps Confirms US “Not at War” with Venezuela
जापानमा ६.४ म्याग्निच्युडको भूकम्प
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँबाट एमालेका १९ उम्मेदवार सिफारिस
बर्दियामा युवक मृतावस्थामा फेला
Files of over 10,000 cases burnt at SC recovered
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी
प्रतिक्रिया