बिहीबार, मंसिर ४, २०८२

समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु

मेरोन्यूज २०८२ साउन १३ गते १५:५५

काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरबाट सुरु भएको हो ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक र समाजवादी मोर्चाको अबको रणनीतिबारे छलफल हुने बताइएकाे छ ।

प्रतिक्रिया