क्याप्टेन थापाद्वारा मिडिया एलाइन्स र मिडिया सोसाइटीको सल्लाहकारबाट राजीनामा
मेरोन्यूज
२०८२ साउन २१ गते ८:१९

काठमाडौं। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मिडिया एलाइन्स नेपाल र नेपाल मिडिया सोसाइटीको सल्लाहकारबाट राजीनामा दिएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै क्याप्टेन थापाले कार्यव्यस्तताका कारण आफूले दुवै संस्थामा सल्लाहकारको भूमिका निर्वाह गर्न नसक्ने जानकारी दिएका छन् ।
दुवै संस्थाको सल्लाहकार पदमा बस्न नसक्ने भन्दै उनले आजैको मितिदेखि लागू हुनेगरी राजीनामा दिएको जानकारी गराए ।
सम्बन्धित
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया