राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत बिधेयक सभा समक्ष पेश गरिने
मेरोन्यूज
२०८२ साउन २३ गते ६:५७

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः१५ बजे देखी सुरू हुनेछ ।
अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परिक्षकको ६२ औं बार्षिक प्रतिबेदन’ सभा समक्ष पेश गर्नेछन् भने बिधायन ब्यवस्थापन समितिको सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभावाट सन्देशसहित ‘जलस्रोत बिधेयक, २०८१ सबन्धी बिधायन ब्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्षा पेस गर्नेछिन् ।
सम्बन्धित















हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया