भारतमा अखिल क्रान्तिकारीका नेता जैशी सम्मानित
मेरोन्यूज
२०८२ साउन २३ गते १७:५४

भारत । भारतमा छत्रपति संभाजि महाराज रत्न सम्मान २०२५ बाट अखिल(क्रान्तिकारी)का नेता सशांक जैशी सम्मानित भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय महामन्त्री तरुण चुग तथा दिल्ली प्रदेशका कला, संस्कृति र भाषामन्त्री कपिल मिश्रकाे आतिथ्यमा भारत मंडपम, नयाँदिल्लीमा आयोजित जयघाेष कार्यक्रममा अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय समितिका अध्यक्ष जैशीलाई सम्मानित गरिएको हो ।
विद्यार्थी नेता तथा सामाजिक अभियन्ताकाे रुपमा समाजमा उदाहरणीय याेगदान गरेकाे भन्दै टीकापुर , कैलालीका जैशीलाई साे सम्मान प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया