अन्डर -१९ का कप्तान हेमन्त धामी सुदूरपश्चिम रोयल्समा अनुबन्ध
मेरोन्यूज
२०८२ साउन २४ गते २१:०९

काठमाडौं। नेपाल अन्डर -१९ समूहका कप्तान हेमन्त धामी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
क्याटोगोरी ‘बी’ का हेमन्तको न्यूनतम रकम ५ लाख रुपैयाँ थियो । पोखरा, लुम्बिनी, सुदुरपश्चिम र जनकपुरले हेमन्तका लागि बोली लगाएका थिए । गोलाप्रथाबाट हेमन्त १० लाख रुपैयाँमा बिक्री भएका छन् । यसअघि चितवन राइनोजमा अनुबन्ध भएका देव खनालसमेत गोलाप्रथाबाट छनोट भएका थिए ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया