माओवादीको पदाधिकारी बैठक स्थगित
मेरोन्यूज
२०८२ भदौ ८ गते १२:५२

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ ।
आज दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो ।
गत बिहीबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । पार्टीका स्थगित अभियानहरूलाई निरन्तरता दिनेबारे छलफलका लागि बैठक बोलाइएको छ ।
सम्बन्धित
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया