जसपाले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने
मेरोन्यूज
२०८२ भदौ ८ गते १४:२९

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ ।
पार्टीकाे स्राेतका अनुसार खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको हो।
यादव र सुडीलाई फिर्ता बोलाएर डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको बताइएकाे छ
शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा पनि पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा पनि छलफल भएको थियो। साेही बैठकले याे निर्णय गरेको हो ।
पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया