एमाले केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा
मेरोन्यूज
२०८२ भदौ ११ गते १९:३५

काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महर रिहा भएका छन् । उनलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाडेको हाे ।
सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेकाे थियाे ।
प्रहरीले आजै जिल्ला सरकारी वकिल कार्यालय लागेको थियो ।
सम्बन्धित
















कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया