माओवादी पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना
मेरोन्यूज
२०८२ भदौ १३ गते १२:३७

काठमाडौं । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा पेरिसडाँडामा आज धर्ना दिएका छन।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत दलका कार्यालयमा धर्ना बसी ध्यानाकर्षणपत्र बुझाउने गरेको छ । यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले)को पार्टी कार्यालयमा धर्ना दिएको महासंघले आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो ।
सम्बन्धित
















आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया