प्रतिपक्षीको अवरोधपछि मधेश प्रदेशसभा बैठक स्थगित
मेरोन्यूज
२०८२ भदौ १३ गते १५:३६

काठमाडाैं । मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बैठक स्थगित भएको हो । प्रतिपक्षी दलहरूले अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामा माग गर्दै निरन्तर बैठक अवरोध गर्दै आएका छन् ।
अवराेधपछि सभामुख रामचन्द्र मण्डलले अर्को सूचना नआउन्जेलसम्मका लागि बैठक स्थगित भएकाे जानकारी दिए ।
सम्बन्धित















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया