आइतबार, वैशाख २०, २०८३

निजामती विधेयक राष्ट्रियसभाबाट पारित

मेरोन्यूज २०८२ भदौ १७ गते १९:११

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ।

Advertisement
NiccNicc

राष्ट्रिय सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रतिक्रिया