विश्वकै पातलो फोल्डेबल स्मार्टफोन अनर म्याजिक भि ५ नेपालमा, प्रि–बुकिङ सुरु

काठमाडौँ । लामो प्रतीक्षापछि HONOR Magic V5, विश्वकै सबैभन्दा स्लिम र शक्तिशाली फोल्डेबल स्मार्टफोन अब नेपालमा उपलब्ध भएको छ। कम्पनीले यसको प्रि–बुकिङ आधिकारिक रूपमा सुरु गरेको घोषणा गरेको छ।
मात्र ८.८ मिलिमिटर मोटाइ भएको यस फोनमा ठूलो क्षमताको ब्याट्रीसहितको स्लिम फोल्डेबल डिजाइन, हल्का तथा आकर्षक बनावट र अल्ट्रा–स्मुथ फोल्डेबल OLED डिस्प्ले रहेको छ।
Snapdragon 8 Elite प्रोसेसरद्वारा सञ्चालित HONOR Magic V5 ले तीव्र गति, प्रिमियम फोल्डेबल अनुभव र शक्तिशाली प्रदर्शन प्रदान गर्छ।
यसमा अत्याधुनिक एआई, ट्रिपल क्यामेरा प्रणाली र पुरै दिन टिक्ने ब्याट्री समावेश छन् जसले मल्टिटास्किङलाई सहज बनाउने मात्र होइन, उत्कृष्ट भिजुअल र फोटोग्राफी अनुभव पनि दिनेछ।
पहिले नै विश्व बजारमा लोकप्रिय भइसकेको HONOR Magic V5 अब नेपालमा पनि प्रि बुकिङका लागि खुला गरिएको छ।
















नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया