बानेश्वर क्षेत्रको सडक सेनाको नियन्त्रणमा
मेरोन्यूज
२०८२ भदौ २३ गते १७:०९

काठमाडौं। काठमाडौंको बानेश्वर क्षेत्रका सडक नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
प्रहरीले बानेश्वरबाट प्रदर्शनकारीलाई लखेट्दै माइतीघर पुर्याएकाे छ । प्रदर्शनकारीहरू तितरवितर भएपछि अहिले बानेश्वरदेखि माइतीघरसम्मको सडक खाली भएकाे छ ।
सम्बन्धित
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
प्रतिक्रिया