गगन थापाको प्रस्ताव– तीन दलका तीन प्रमुख नेतालाई बिदा गराैँ
मेरोन्यूज
२०८२ असोज २६ गते १७:३८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार एक भिडियो सन्देशमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न आग्रह गरेका छन् ।
‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् ।
महामन्त्री थापाले आवश्यक परेमा आफूहरू पनि बाहिरिन तयार रहेको स्पष्ट पारेका छन्। उनले सरकार र जेन–जीलाई चुनावको वातावरण बनाउन आग्रह गरेका छन् ।
‘हारौँला केही फरक पर्दैन । को जित्ने को हार्ने ? संविधान संशोधनको लागि काम गर्नुपर्छ,’ उनले भनेका छन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया