रेशम चौधरीको पार्टीले पायो दर्ताको प्रमाणपत्र
मेरोन्यूज
२०८२ कार्तिक २६ गते १३:२३

काठमाडाैं । रेशमलाल चौधरी संरक्षक रहेको ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको अध्यक्षमा २७ वर्षीय कवीर साेप छन् ।
रेशम चौधरी, कवीर साेपलगायतले आज आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका छन् ।
रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट विद्रोह गरेर चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया