हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
मेरोन्यूज
२०८२ मंसिर ७ गते १०:४०

हुम्ला । सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् । बाचु र लक्ष्यकी श्रीमान्-श्रीमती हुन् ।
भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
लक्ष्य रावतको टाउकोमा, बाचुको दाइने हात र गालामा र रजनिको छातीमा चिथोरेको जिल्ला अस्पताल हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया