आइतबार, पुष ६, २०८२

पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश

मेरोन्यूज २०८२ मंसिर १२ गते १८:२१

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

शुक्रबार कार्यवाहक सभापति डिपी अर्याल, महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित रास्वपाको नेताहरूले उनलाई पार्टीमा स्वागत गरे।

प्रतिक्रिया