पोखरामा आयोजित नेकपाको एकता सभा ( तस्बिरहरु )
मेरोन्यूज
२०८२ मंसिर १४ गते १८:१५

काठमाडौ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार पोखरामा एकता सभा गरेको छ ।
पोखरा चिप्लेढुंगास्थित मानव अधिकार चोकमा आयोजित एकता सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठसहितका नेताले सम्बोधन गरेका थिए ।
हरेक प्रदेशमा एकता सभा गर्ने नेकपाको योजनाअनुसार तेस्रो सभाको रुपमा पोखरामा गरिएको हो । यसअघि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एकता सभा गरिएको थियो
तस्बिरहरु :






सम्बन्धित










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया