एमाले महाधिवेशन : बढ्दाे चहलपहल, नेतादेखि प्रतिनिधिको दौडधूप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिका कारण काठमाडौं उपत्यकामा रौनक थपिएको छ । भोलि मङ्सिर २७ गतेदेखि काठमाडौंमा सुरु हुने तीनदिने महाधिवेशनमा सहभागी हुन आउने पार्टी प्रतिनिधिसहित नेता तथा कार्यकर्ताबीचको भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले तीव्रता पाउँदा चहलपहल बढेको हो । … Continue reading एमाले महाधिवेशन : बढ्दाे चहलपहल, नेतादेखि प्रतिनिधिको दौडधूप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed