एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना

काठमाडौँ।  नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनबाहेक अन्य केही विषय समावेश नहुने बताएका छन्।Advertisement उनको यो अभिव्यक्ति र निर्देशनात्मक आदेशलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आपत्ति जनायो। यसअघि पोखरेलले मंसिर २२ गते अध्यक्ष ओलीलाई बुझाएको प्रस्तावना भने महाधिवेशन हलमा पेस हुने भएको छ। सचिव योगेश … Continue reading एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना