सुनचाँदीको मूल्य हालसम्मकै उच्च
मेरोन्यूज
२०८२ पुष २८ गते ११:४३

काठमाडौँ । स्थानीय बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर आज २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा चाँदी २०५ रुपैयाँले बढेर आज तोलामा ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने चाँदी तोलामा ४ हजार ९९० रुपैयाँमा कायम भएको थियो ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया