ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश
मेरोन्यूज
२०८२ माघ ६ गते १४:३९

ताप्लेजुङ । आसन्न चुनावी नजिकिँदै जादा ताप्लेजुङका २ प्रभावशाली युवा नेता एमालेमा प्रवेश गरेका छन् ।
नेकपाका कोशी प्रदेश सदस्य रक्की थेबे र नेपाली कांग्रेसको तरुण दल ताप्लेजुङका सभापति दिनेश मेन्याङ्बो एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एक समारोह बिच एमालेका उपमहासचिव योगेश भट्टराई, युवासंघ नेपालका केन्द्रिय अध्यक्ष एवं एमालेका संसदका उमेदवार क्षितिज थेबे लगायतकाले स्वागत सहित पार्टी प्रवेश गराएका थिए ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया