मंगलबार, माघ ६, २०८२

काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी

मेरोन्यूज २०८२ माघ ६ गते १६:०२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्।

उनले कार्यकर्ता समर्थकको र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया