शनिबार, वैशाख १२, २०८३

साइबर ब्युरोले किन बोलायो स्वागत नेपाललाई ?

मेरोन्यूज २०८२ माघ ८ गते १५:३५

काठमाडाैं । साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई बोलाएको छ।

Advertisement
NiccNicc

ब्युरोको टोलीले उनलाई फोन सम्पर्क गरी साेधपुछकाे लागि कार्यालयमा बोलाएको हो। उनीमाथि केही विषयमा बुझ्नका लागि बोलाइएको प्रहरीले जानकारी दिएकाे छ ।

नेपालले केही समयअघि नेपाली सेनाले स्थितिमा नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ भनेर टिप्पणी गरेका थिए। उनी राप्रपाबाट झापा-२ मा उम्मेदवार छन्।

प्रतिक्रिया