ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
मेरोन्यूज
२०८२ माघ २० गते २१:५०

सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ घर भइ ललितपुर बस्ने २२ वर्षका सुमन तामाङ, रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका घर भइ ललितपुर बस्ने २२ वर्षका सुशील स्याङ्तान र सुनसरी जिल्ला धरान उप महानगरपालिका घर भएका १८ वर्षका विप्लव राईलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकाहरुलाई पेस्तोलसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया