काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
मेरोन्यूज
२०८२ माघ २७ गते १२:०२

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ ।
ओखलढुंगाको फोलथली–रगनी जाँदै गरेको यात्रुबाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ मसानटार बाट बसमा तामाकोसी नदीमा खसेको हो।
प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटेका छन् ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
सम्बन्धित















घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया