आइतबार, फागुन ३, २०८२

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

मेरोन्यूज २०८२ फागुन ३ गते २०:२७
प्रधानमन्त्री कार्की काठमाडौँ, ३ फागुन : महाशिवरात्रि २०८२ का अवसरमा आइतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्न पुग्नुभएका प्रधानमन्त्री सुशीला कार्कीलगायत । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ, ३ फागुनः महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गर्नुभएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन आज पशुपतिनाथको दर्शन तथा पूजाआराधना गर्नु भएको छ ।

प्रतिक्रिया