लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
मेरोन्यूज
२०८२ फागुन ५ गते १७:५८

काठमाडौं। आयोजक लोयल्टी एकेडेमी र फेरिल्यान्ड १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लोयल्टी समूह ‘बी’ को विजेता तथा फेरिल्यान्ड सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
लोयल्टीले राइजिङ स्टारलाई ३–०, फेरिल्यान्डलाई १–० र मन्जरीलाई २–० गोलले पराजित ग¥यो । फेरिल्यान्डले मन्जरीलाई ७–० तथा राइजिङ स्टारलाई २–१ गोलले हरायो ।
प्रतियोगिताको मन्त्री कुमार इङनामले एक कार्यक्रमबीच उद्घाटन गरे । लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बहाम्फेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा लोयल्टीकी संस्थापक निर्देशक नन्दा सुब्बा, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतको उपस्थिति रहेको थियो ।
फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
सम्बन्धित
















मोरङमा तीन अग्रज पत्रकार सम्मानित
स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया