कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज फागुन ६ गते बस्ने भएको छ । Advertisement बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ … Continue reading कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed