धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
मेरोन्यूज
२०८२ फागुन ६ गते १५:१९

काठमाडौ्र । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफुहरु भोट माग्न नभएर काम माग्न आएको बताएका छन् ।
बुधबार धनगढीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै शाहले यस्तो बताएका हुन् ।
उनले भोट नदिएपनि काम दिन सुदूरपश्चिमवासीलाई आग्रह गरे। ‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न होइन, काम माग्न आएको हो। काम दिनुस्,’ शाहले भने, ‘भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनू। रास्वपाले काम गरेर देखाउँछ।’
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया