कांग्रेस बदलेर आएका छौँ, अब देश बदल्छौँ : गगन थापा
मेरोन्यूज
२०८२ फागुन १४ गते १६:३७

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरूले कांग्रेस बदलेर आएको भन्दै अब देश बदल्ने बताएका छन् ।
आज सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्ताे बताएका हुन् । “हामी कांग्रेस बदलेर आएका छौँ, अब देश बदल्न चाहन्छौँ,” उनले भने ।
सभापति थापाले फागुन २१ काे चुनावबारे संशय सिर्जना गर्न खोजिएको भन्दै चुनाव सफल बनाउन आग्रह गरे ।
सम्बन्धित


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया