चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
मेरोन्यूज
२०८२ फागुन १६ गते १९:४१

आउँदो प्रतिनिधि सभाको निर्वाचनका दिन एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधान पासविना नै चलाउन पाइने भएको छ।
निर्वाचन आयोगले शनिबार सूचना प्रकाशित गरी आठ प्रकारका सवारी साधनलाई पाास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको छ। त्यस्ता सवारी साधानलाई प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउनेछन् भने असम्बन्धित यात्रुलाई बोक्न पाइने छैन।
सूचना हेर्नुहाेस्

सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया