इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मेरोन्यूज
२०८२ फागुन १७ गते १०:४३

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलेले मध्यपूर्वमा रहेका २७ अमेरिकी अड्डाहरूमा आज फेरी आक्रमणको गरेको छ ।
आइआरजीसीले इरानमा अमेरिका र इजरायली बमबारी भएको बदलामा आज छैटौं लहरकाे आक्रमणको गरिरहेको बताएको छ, इरानी सरकारी मिडियाले जनाएका छन्।
यसले इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा “व्यापक क्षेप्यास्त्र र ड्रोन” आक्रमण गरेको बताएको छ। यसले २७ अमेरिकी अड्डाहरू साथै इजरायली टेल नोफ एयरबेस, तेल अभिभको हाकिरियामा रहेको इजरायली सेनाको कमाण्ड मुख्यालय साथै सोही शहरमा रहेको ठूलो रक्षा औद्योगिक परिसरमा आक्रमण भएको बताएको छ।
यसले थपेको छ कि इरानी सेनाहरूले “क्रमिक, खेदजनक थप्पडहरू सहित बदलाको फरक र कठोर कदम चाल्नेछन्”।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया