एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
मेरोन्यूज
२०८२ फागुन १७ गते २०:३३

इरानी विदेशमन्त्री अब्बास अराघचीले केही दिन भित्रै इरानकाे सर्वोच्च नेताको चयन हुने बताएका छन् ।
विदेशमन्त्री अराघचीले अलजजिरासँग कुरा गर्दै इरानमा राज्य संस्थाहरूले सर्वोच्च नेताको चयनकाे काम गरिरहेका र देशमा यससम्बन्धी “संवैधानिक प्रक्रियाहरू छन्”।
“तपाईंले एक वा दुई दिनमा सर्वोच्च नेताको चयन देख्न सक्नुहुन्छ,” अराघचीले भने।
सम्बन्धित


















गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया