इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
मेरोन्यूज
२०८२ फागुन १८ गते ६:५५

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेसँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको हो।
एसियाली ऊर्जा बजारमा इन्धनको मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।बिबिसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ७९.३० डलर पुगेको हो, जुन करिब ९ प्रतिशतको वृद्धि हो।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा तेल भर्नेको भीड बढ्दै गएको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया