कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
मेरोन्यूज
२०८२ फागुन १८ गते १२:२७

कुवेत । इरानी आक्रमणपछि कुवेतस्थित अमेरिकी दूतावास नजिकैबाट विष्फोटपछि अहिले धुवाँ उडिहेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले कुवेतमा रहेको अमेरिकी दूतावास नजिकैबाट धुवाँ उडिरहेको उल्लेख गरेको छ ।
घटनाकाे कारणा र क्षतिबारे विस्तृत विवरण आइनसकेको रोयटर्सलेजनाएको छ ।
यसैबिच कुवेतस्थित अमेरिकी दूतावासले देशमाथि “मिसाइल र युएभी आक्रमणको निरन्तर खतरा” रहेको बताएको छ।
“कुवेतस्थित अमेरिकी दूतावासले कुवेतमा रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न, आक्रमणको घटनामा सुरक्षा योजनाहरूको समीक्षा गर्न र भविष्यमा थप आक्रमण हुन सक्ने अवस्थामा सतर्क रहन आग्रह गर्दछ,” एक विज्ञप्तिमा भनिएको छ।
हालैका केही घण्टामा खाडी देशमा हवाई आक्रमणका साइरनहरू बढ्न थालेका छन् ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया