कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
मेरोन्यूज
२०८२ फागुन २० गते ७:४६

कतारी सुरक्षा बलले बुधबार बिहान इरानकाे इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (IRGC) का लागि कार्यरत १० जनालाइ पक्राउ गरेको कतारकाे राज्य समाचार एजेन्सीले बताएको छ।
समाचार एजेन्सीले भनेको छ कि, ‘ सात जना संदिग्धहरूलाई “राष्ट्रको महत्त्वपूर्ण र सैन्य पूर्वाधारको बारेमा जानकारी सङ्कलन गर्न जासूसी अभियानको जिम्मेवारी दिइएको थियो।”
जासूसीको आरोप लागेका अन्य तीन जनालाई “ड्रोनको प्रयोगमा तालिम दिइएको” उल्लेख छ ।
“अनुसन्धानको क्रममा, संदिग्धहरूले इरानी रिभोलुसनरी गार्डसँगको आफ्नो सम्बन्ध स्वीकार गरेकाे र उनीहरूलाई जासूसी र विध्वंस अभियान सञ्चालन गर्न नियुक्त गरिएको थियो,” राज्य समाचार एजेन्सीले भनेको छ।
सम्बन्धित
















गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
थापाथलीपछि गैरीगाउँ सुकुमबासीमा बस्ती डोजर लगिँदै
इजरायल–लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै
कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड
वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया