आइतबार, वैशाख १३, २०८३

बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन

मेरोन्यूज २०८२ फागुन २१ गते १०:४७

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चढेको हेलिकप्टर अवतरण गर्न नसक्दा काठमाडौँमै फर्किएको छ।

Advertisement
NiccNicc

उनी झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन्।काठमाडौँमा मत खसालेलगत्तै उनी निजी हेलिकप्टरमा झापा प्रस्थान गरेका थिए। 

तर खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकी काठमाडौँ फर्किएको प्रहरीले जानकारी दिएकाे छ।बालनेले विहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।

प्रतिक्रिया