सोमबार, वैशाख ७, २०८३

मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता

मेरोन्यूज २०८२ फागुन २२ गते ८:३३

मोरङ क्षेत्र नम्बर ३ मा पनि मत गणना सुरु भएको छ।यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता लिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

५०० मत गणना हुँदा श्रम संस्कृति पार्टीले २१८, नेपाली कांग्रेसले ११९, रास्वपा ११६ र एमालेले २८ मत ल्याएका छन्।

यहाँ श्रम संस्कृति पार्टीका अमिर मगर, नेपाली कांग्रेसका सुनिल शर्मा र रास्वपाका गणेश कार्कीबिच प्रतिस्पर्धा देखिएको छ।

प्रतिक्रिया