आइतबार, वैशाख १३, २०८३

तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान

मेरोन्यूज २०८२ फागुन २७ गते २१:२८

इरानले तेलको मूल्य नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले नसक्ने दावी गर्दै तेलकाे अत्याधिक मुल्य बढ्ने दावी गरेकाे अलजजिराले जनाएकाे छ ।

Advertisement
NiccNicc

इरानको ⁠खतम ‌अल-अन्बिया सैन्य कमाण्ड मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाकारीले भने, “हामी अमेरिका, इजरायल र उनीहरूका साझेदारहरूसम्म एक लिटर पनि तेल पुग्न दिने छैनौं। उनीहरूसँग जाेडिएका कुनै पनि जहाज वा ट्याङ्कर वैध लक्ष्य हुनेछ। ,”

उनले थप भने “तेलको मुल्य ब्यारेलकाे २०० डलरमा तिर्नका लागि तयार हुनुहोस् किनभने तेलको मूल्य तपाईंले अस्थिर बनाएको क्षेत्रीय सुरक्षामा निर्भर गर्दछ।”

७२ डलर प्रति ब्यारेल रहेकाे तेलकाे मुल्य इरानमा आक्रमणपछि अहिले १०० डलर नाघेकाे् छ ।

प्रतिक्रिया