इरानी आक्रमणमा अमेरिकी वायुसेनाका ५ विमान साउदी अरबमा क्षतिग्रस्त
मेरोन्यूज
२०८२ फागुन ३० गते १२:५३

इरानी आक्रमणमा साउदी अरेबियामा पाँच अमेरिकी वायुसेना विमान क्षतिग्रस्त भएकाे छ ।
वाल स्ट्रिट जर्नलका अनुसार हालै भएकाे इरानी आक्रमणमा साउदी अरेबियाको एक एयरबेसमा जमिनमा रहेका पाँच अमेरिकी वायुसेना रिफ्युलिङ विमानहरू क्षतिग्रस्त भएका छन् । अमेरिकी केन्द्रीय कमान्डले याे आक्रमण र क्षतिलाइ गाेप्य राखेकाे छ ।
वाल स्ट्रिट जर्नलका नाम नखुलाइएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै विमानहरू इरानी आक्रमणमा क्षतिग्रस्त भएका जनाएकाे छ । आक्रमण कहिले भयो भनेर खुलाइएकाे छेन ।
विमानहरू क्षतिग्रस्त भएका तर पूर्ण रूपमा नष्ट नभएको र मर्मत भइरहेको जर्नलले जनाएको छ। आक्रमणमा कोही पनि मारिएको छैन।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया