सोमबार, वैशाख ७, २०८३

प्रधानमन्त्री कार्की रारामा

मेरोन्यूज २०८२ चैत ५ गते १३:२८

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली पुगेकी छन्। कर्णाली प्रदेशको भ्रमणका लागि उनी बुधबार बिहान काठमाडौँबाट कर्णालीको मुगु गएकी हुन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मुगुमा उनले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने तयारी गरेकी उनले देशकै ठूलो उच्च हिमाली ताल रारामा पर्यटन, पूर्वाधार र संरक्षणबारे प्रत्यक्ष जानकारी लिएकी छन्।

निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई प्रधानमन्त्री कार्की धन्यवाद दिएकी छन्।

प्रतिक्रिया